Use App
Read now
(current)
Download
khabarhub.com
1 घण्टा पहिले
सोबिताले गरिन् मतदान
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले चितवन पुगेर प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा मतदान गरेकी छन् । मतदानपछि उनले सबैलाई स्वस्थ र शान्तिपूर्ण निर्वाचनको शुभकामना दिएकी छन् ।
पूर्ण विवरण