काठमाडौं- विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको एउटा भ्रष्टाचार मुद्दामा पूर्वसचिव मधु मरासिनीसहितका उच्च सरकारी अधिकारीहरूलाई साधारण तारेखमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको छ। सोमबार विशेषको इजलास नं. २ का सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश गरेको हो। आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्र अनुसार […]