समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी व्यवस्थाले मात्रै वर्तमान समस्या समाधान गर्न सक्ने धारणा राखेका छन् । ख्वपः मावि, ख्वपः कलेज, शारदा क्याम्पस मावि र ख्वपः कलेज अफलमा कार्यरत शिक्षक तथा कर्मचारीबीच ‘ख्वपःको शैक्षिक यात्रा’ विषयक आज आयोजित कार्यक्रममा उनले विश्वमा शान्ति कायम गर्न पनि समाजवाद आवश्यक पर्ने बताए । ख्वपः […]