मार्जिन कारोबार निर्देशिका स्वीकृत : केहि ब्रोकर मात्र योग्य, जस्ता पनि सेयर किन्नलाई कडाई

नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गरेको छ। बोर्डको हालै बसेको बैठकले २०७४ को पुरानो निर्देशिका खारेज गर्दै नयाँ व्यवस्थासहितको निर्देशिका आगामी फागुन १ गतेदेखि लागू गर्ने निर्णय गरेको हो। नयाँ निर्देशिकाले शेयर लगानीकर्तालाई धितोपत्र दलाल व्यवसायीमार्फत शेयर खरिदका लागि ऋण (मार्जिन) सुविधा प्राप्त गर्ने बाटो खोलेको छ। मार्जिन कारोबार भन्नाले […]