कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन् । सभापति थापाको सचिवालयका अनुसार उनी आज बिहान साढे १० बजेको उडानमार्फत सिमरा हुँदै सर्लाही पुग्ने कार्यक्रम रहेको छ । थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही– ४ बाट उम्मेदवार रहेका छन् । वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा आज पहिलो पटक […]