दौरासुरुवाल, कोट र टोपीको पहिरनमा एक हातेझोला बोकेर दुब्बो काँटको व्यक्ति बागबजारबाट लुखुरलुखुर रत्नपार्कतिर आइरहेको हुन्थ्यो । कुनै परिचित साथी वा साहित्य क्षेत्रको व्यक्ति भेटिनेबित्तिकै झोलाबाट एक थान पत्रिका निकालेर उपहारस्वरूप ट्क्र्याउँथ्यो । अनि, आफ्नो …