महिन्द्रा एक्सइभी ९-ई लाई 'ग्रिन कार अफ द इयर' अवार्ड

आइसिओटिवाईको निर्णायक मञ्चमा भारतका सबैभन्दा सम्मानित अटोमोबाइल पत्रकारहरू रहेका थिए, जसले नवप्रवर्तन, प्रविधि, मूल्य, र वातावरणीय जिम्मेवारीका आधारमा विजेताहरू छनोट गर्ने बताइएको छ।