ट्रम्पको ‘क्रूर’ आप्रवासन नीति : पाँच वर्षीय स्कुले बच्चालाई हिरासतमा लिएपछि दुनियाँ स्तब्ध !
पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले एक्समा लेखेकी छिन्, ‘लियाम रामोस भर्खरका बच्चा हुन्। उनी आफ्नो परिवारसँग घरमा हुनुपर्छ, अध्यागमन अधिकारीहरूद्वारा चाराको रूपमा प्रयोग गरिनु हुँदैन। टेक्सासको हिरासत केन्द्रमा राखिनु हुँदैन।’