रूपन्देही क्षेत्र नम्बर ४ मा यादव बने कांग्रेस उम्मेदवार

नेपाली कांग्रेसले रूपन्देही क्षेत्र नम्बर ४ मा प्रमोद यादवलाई उम्मेदवार बनाएको छ।