खाद्य विभागको ‘र्यापिड एक्सन’, लेबलविहीन घिउ जफतदेखि पुराना जार नष्टसम्म
४ माघ, काठमाडौं । बजारमा खाद्य वस्तुको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो सक्रियता बढाएको छ ।
विभागले जनगुनासोका आधारमा ‘र्यापिड रेस्पोन्स मोडालिटी’ मार्फत काठमाडौंका विभिन्न स्थानमा आकस्मिक अनुगमन गरी …