किस्ता नियमित भएको तीन महिनामै असल कर्जामा स्तारोन्नति हुने

बैंकहरूले भाका नाघेको कारण निष्क्रिय कर्जामा भइसकेका कर्जाको वक्यौता रकम भुक्तानी भएर नियमित हुन थालेको ३ महिनापछि मात्रै असल वर्गमा वर्गीकरण गर्न पाउने भएका हुन्।