कालोमोसो दलेको घटनाका विषयमा यस्तो छ डडेल्धुरा अस्पतालका अध्यक्ष ओझाको भनाइ

बुधबार दिउँसो कार्यकक्षमै पुगेको एक समूहले उनीमाथि दुर्व्यवहार गर्दै कालोमोसो दलेको घटनापछि बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ओझाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।