क्वाण्टम गणित
हाइजनबर्गले भौतिक गुणहरूको क्वाण्टम गणना गर्ने 'मेट्रिक्स मेकानिक्स' प्रतिपादन गरेको शताब्दी मनाउन संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको 'अन्तर्राष्ट्रिय क्वाण्टम वर्ष २०२५' मा यसैका शोधकर्ता नोबेल पुरस्कृत भए। एक्स-रे र त्यसको उपयोगिता खुलासा गरेर पहिलो विजेता …