काठमाडाैं। अन्तर्राष्ट्रिय चेन रेष्टूराँ केएफसीले राजमार्गमा पनि सेवा विस्तार गरेको छ। कम्पनीले पृथ्वीराजमार्गको कुरिनटारस्थित ई-स्टप कुरिन्टारमा सेवा विस्तार गरेको हो । ई-स्टप कुरिन्टार र केएफसीले ऐतिहासिक साझेदारी गर्दै नेपालको पहिलो राजमार्ग “ग्रीन रेस्टुरेन्ट“ को शुरुवात गरेको हो। नेपालको प्रमुख राजमार्ग पृथ्वीराजमार्ग गन्तव्यमा ऐतिहासिक साझेदारीले पहिलो फ्ल्यागशीप ग्रीन केएफसी शुरुवात गर्दै नेपालमा स्थायी यात्रा र डाइनिङ्गको […]