२५८७ बाट बढ्यो नेप्से, कारोबार घट्यो

कारोबार अवधिमा २५८७ विन्दुसम्म पुगेको नेप्से त्यसपछि भने उकालो लागेको हो। बजार बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।