स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन प्रक्रिया, कच्चा पदार्थको उपलब्धता, प्रविधिगत नवप्रवर्तन र समग्र आर्थिक अवस्थाको सयुक्त परिणाम हो। त्यसैले बजारमा नयाँ फोनको मून्य समय-समयमा घटबढ भइरहन्छ । उपभोक्ताले फोन किन्दा मूल्यसँगै यसको गुणस्तर, सुविधा र टिकाउपनमा पनि ध्यानमा राख्नुपर्छ । पछिल्ला केही वर्षमा नेपालको स्मार्टफोन बजारमा ठूलो परिवर्तन आएको छ। […]