काठमाडौं क्यान्सर सेन्टरद्वारा एक सय जना महिलाको पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ

क्यान्सर सुरुवाती चरणमै स्क्रिनिङ गर्दा पत्ता लागे उपचार सहज र प्रभावकारी हुने भएकाले स्क्रिनिङलाई जोड दिइएको सेन्टरले जनाएको छ।