एजेन्सी। इजरायलले उत्तरी पश्चिम किनारमा ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेको छ। कर्फ्यू लगाइएको र सडक अवरोधहरू खडा गर्नुका साथै सैन्य बल तैनाथ गरिएको इजरायली र प्यालेस्टिनी स्रोतले जनाएकाे हाे। इजरायली सेना र शिन बेट सुरक्षा एजेन्सीले उनीहरूले क्षेत्रमा व्यापक आतंकवाद विरोधी अभियानको भागको रूपमा सञ्चालन गर्न थालेको बताएका छन् । इजरायलले प्रायः पश्चिम किनारमा […]