प्रतिक्रेट ५५ रुपैयाँ बढ्यो अन्डाको भाउ

७ मंसिर, काठमाडौं । अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले  आइतबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । संघ सचिव मदन पोखरेलले ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको …