जब पब्लिक बसका चालकले भने– पुलिसलाई फोन गरे पनि गर, हामीलाई फरक पर्दैन!

ड्राइभर रिसाएर गाडी जथाभाबी चलाए। झ्याप्प ब्रेक हाने र सिटबाट झरेर झगडा गर्न आए।