उचालेको खुट्टामा जेनजीको जुत्ता चुनाव चिह्न राखेर दल दर्ताको निवेदन
६ मंसिर, काठमाडौं । ‘उचालेको खुट्टामा जेनजीको जुत्ता चुनाव चिह्न’ प्रस्ताव गरेर दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ ।
नेपाल जनसेवा पार्टी नामक दलले यस्तो चुनाव चिह्न प्रस्ताव गरेको हो । यो पार्टीको अध्यक्षमा प्रकाश …