४ बिघामा तरकारी फलाउँछन् ६४ वर्षीय युक्ति चौधरी

२६ वैशाख, धरान । उमेरले ६४ वर्ष, जाँगर तन्नेरिका जस्तै । अचेलका युवालाई पनि गुनासो गर्दै ठिक्क छ । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना । …