वैकल्पिक धारहरू एकत्रित नगरी कुलमानले दल दर्ता गर्न लागेका हुन् ?
२१ कात्तिक, काठमाडौं । वैकल्पिक शक्तिहरूलाई ध्रुवीकृत गर्दै नयाँ दल गठन सामूहिक प्रयत्नमा सहमति जुट्न ढिलो भएसँगै चुनावी सरकारका मन्त्री कुलमान घिसिङ नयाँ दल दर्ताको अन्तिम चरणमा पुगेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार …