एभरेस्ट बैंक लिमिटेड (ईबीएल) ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको १ अर्ब १२ करोड रुपैयाँको तुलनामा ४.५७ प्रतिशतले वृद्धि हो । बैंकको नाफा वृद्धिमा ब्याज आम्दानीमा भएको उल्लेखनीय वृद्धि र फन्डको लागतमा आएको सुधार मुख्य कारण हुन् । […]