जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।