ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सद्वारा डिसेम्बर २०२५ मा वार्षिक साधारण सभा आयोजना गरिने भएको छ । शनिबार न्युयोर्कको ज्याक्सन हाइट्समा रहेको एकम्पनी क्यापिटल कार्यालयमा सम्पन्न बोर्ड बैठकले चेम्बरको नियमावली अनुसार डिसेम्बर २०२५ भित्र वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । नियमावलीमा उल्लेख भएअनुसार, दुई वर्षको कार्यकालका लागि निर्वाचित वर्तमान कार्यसमितिको कार्यकाल डिसेम्बर […]