आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।