छठका अवसरमा सोमबार पनि सार्वजनिक बिदा

सरकारले छठ पर्वका अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै सोमबार सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।