फुटबल टोलीका प्रशिक्षकले ८ महिनामै दिए राजीनामा, मलेसियासँगको खेलमा कसले सम्हाल्छ प्रशिक्षण?
नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले प्रशिक्षक रसले राजीनामा दिएको सेतोपाटीलाई बताए।