स्वर्गबाट पृथ्वी फर्किएका युधिष्ठिरको कथा, यस्तो छ 'पाँच पाण्डव'को ट्रेलर

ट्रेलरको सुरूआत हरिवंश आचार्यको पात्रको संवादबाट हुन्छ। उनी भन्छन्, 'मेरा भ्राताहरू समस्यै समस्यामा झेलिएका रहेछन्। जहाँ आफ्नो परिवारै छैन, त्यो स्वर्ग के स्वर्ग हुन्छ र! म पृथ्वीलोक नै फर्कन चाहन्छु, इन्द्रदेव।'