महिला इन्जिनियरमाथि हातपात गरेको आरोपमा अर्का इन्जिनियर पक्राउ

काठमाडौँ । इटहरी उपमहानगरपालिकामा कार्यरत महिला इन्जिनियरमाथि हातपात गरेको आरोपमा सोही उपमहानगरपालिकाका अर्का इन्जिनियर पक्राउ परेका छन्। प्रहरीले उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर भवेन्द्र चौधरीलाई सोमबार इटहरीको पश्चिम लाइनबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार चौधरीमाथि इटहरी उपमहानगरपालिका-९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीलाई हातपात गरेको आरोप […]