बाढी पूर्वानुमान महाशाखाले भन्याे– पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा आकस्मिक बाढी आयाे

गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी पहिरोले नदी थुनिएर फुट्दा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।