साप्ताहिक ब्रिफिङ : कांग्रेस महाधिवेशनको मतगणना आजै, एमालेमा विद्यालाई ओलीले गरे स्वागत, झलनाथ नेकपामा सक्रिय नहुने र नोबेल शान्ति पुरस्कार पिल्लेलाई

काठमाडौं– आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने […]