संविधान त मरिसक्यो, जबर्जस्ती ब्युँताएर दुर्घटनामा नलैजाऔं : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको वर्तमान संविधान मरिसकेको र यसलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु मात्र भएको बताएका छन्।