पोखरेल समूहको दृष्टिमा ओलीका ७ कमजोरी

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीको महाधिवेशनका लागि प्रस्तुत गरेको अवधारणापत्रले पार्टीभित्रको आन्तरिक जीवन र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वशैलीप्रति गम्भीर प्रश्न उठाएको छ। पोखरेल समूहले औंल्याएका कमजोरीहरूमा मूलतः अध्यक्ष ओलीको …