एजेन्सी । गाजा सिटीमा बुधवार एउटा आवासीय भवन भत्किँदा २० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । नागरिक सुरक्षा सेवाका प्रवक्ता महमुद बसालका अनुसार मृतकमध्ये ८ जना बालबालिका र ६ जना महिला रहेका छन् । घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् भने करिब १०० जनाको अवस्था अझै अज्ञात रहेको उनले बताएका […]