घरजग्गा कारोबार दोब्बर बढ्यो, काठमाडौं महानगरमा सबैभन्दा उच्च
३० भदौ, काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घरजग्गा कारोबार रकम करिब दोब्बर बढेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा कुल ७ खर्ब २० अर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । …