सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२६ भदाै, विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– २ र ४ मा पर्ने हुङ्गा (हुङ्कु) खोला पहिराेका कारण थुनिएको छ । शुक्रबार बिहान गएको पहिरोका कारण खोला थुनिएको हो ।
गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर …