सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज अपराह्न ५ बजे बस्दै छ । बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्। यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूचीमा रहेको उनले बताइन् । सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी […]