सरकारले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रलाई पक्रेर तर्साउन खोजेको हो भने घातक हुन्छ- प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजिएको हो भने त्यो सरकारका लागि घातक हुने बताएका छन्।