ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि टिप्पणी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा मेलोनी माथितिर हेरिरहेको देखिने एक मीम पोस्ट गर्दै ‘निषेध आदेश आवश्यक छ’ भन्ने क्याप्सन लेखेका हुन्। उनले गत महिना फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनका क्रममा मेलोनीले बारम्बार आफूसँग तस्बिर खिच्ने प्रयास गरेको र […]