मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति (फेलोसिप) पुरस्कार उकेरा डटकमका संवाददाता उपेन्द्र खड्काले पाएका छन्। शनिबार राजधानिमा एक कार्यक्रम गर्दै उनी यो अध्ययनवृतिका लागि छनोट भएको आयोजक संस्थाले घोषणा गरेको हो। यो अध्ययवृतिको पुरस्कार रकम तीन लाख रहेको छ।