कांग्रेस विवाद : असार २५ सम्म निर्णय लिन संस्थापनलाई शेखरको अल्टिमेटम

२० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे २५ असारभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई अल्टिमेटम (समयसीमा) दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मामार्फत पार्टी एकताबारे २५ असारभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई …