नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलाडी अक्सन आगामी जुलाई ६ (असार २२) गते आयोजना गर्ने भएको छ। क्यानले सोमबार प्रेस विज्ञप्तिमार्फत अक्सनको मिति सार्वजनिक गर्दै सहभागी आठै फ्रेन्चाइज टोलीले रिटेन र रिलिज गरेका खेलाडीहरूको सूची पनि सार्वजनिक गरेको हो। क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार तेस्रो संस्करणलाई थप […]