३० हजार मेगावाटको लक्ष्य : बजेटले फुकाउला नीतिगत गाँठो ?

वर्तमान समयमा नेपालको ऊर्जा क्षेत्र राष्ट्रिय अर्थतन्त्रको एउटा बलियो खम्बाका रूपमा उदाएको छ। विगतका अनेकौं चुनौती र सङ्घर्षलाई चिर्दै निजी क्षेत्रले गरेको निरन्तर लगानी र दृढताकै फलस्वरूप देश आज अँध्यारो युग (लोडसेडिङ) बाट मुक्त मात्र …