नेपालको दिगो पर्यटनका लागि पञ्चवर्षीय रणनीति बनाइने

नेपाल पर्यटन बोर्ड र युएनडिपीको संयुक्त पहलमा नेपालको दिगो पर्यटनका लागि पञ्चवर्षीय रणनीति तयार गरिने भएको छ।