आप्रवासन कडाइ : उच्च दक्ष कामदारका आवेदन आधाभन्दा बढी अस्वीकृत, ‘अमेरिकन ड्रीम’मा अवरोध

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस)ले रोजगारमा आधारित आप्रवासी तथा प्रमुख अस्थायी भिसा श्रेणीहरूमा आवेदन अस्वीकार गर्ने दरमा उल्लेख्य वृद्धि गरेको तथ्यांक सार्वजनिक भएको छ। विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग सम्बन्धित कडा आप्रवासन नीतिहरूका प्रभावका कारण उच्च दक्ष विदेशी नागरिकहरूलाई अमेरिकामा रोजगारी पाउन झन् कठिन बन्दै गएको विश्लेषण गरिएको छ। सरकारी तथ्यांकअनुसार असाधारण क्षमता भएका […]