ब्रिक्सको सदस्यता लिन मलेसिया र थाइल्यान्ड इच्छुक, शक्ति सन्तुलन परिवर्तन हुने जापानकाे चिन्ता

टोकियोले उदीयमान अर्थतन्त्रको समूह ब्रिक्समा आबद्ध हुन मलेसिया र थाइल्यान्डले दिएको आवेदनलाई नजिकबाट नियालिरहेको छ । ब्रिक्सलाई युरोप, अमेरिका र जापानजस्ता स्थापित व्यापारिक शक्तिहरूको प्रतिद्वन्द्वी गठबन्धनका रूपमा हेरिने गरिन्छ । विश्लेषकहरूका अनुसार यी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले …