चितवन– युरोपियन युनियन (ईयू) को सहयोगमा तेस्रो वर्षका युवा पैरवी समूह तथा वेस्ट स्मार्ट फेलोजका लागि आयोजित दुई दिवसीय क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ। चितवनको सौराहामा आइतबार र सोमबारसम्म सञ्चालन गरिएको उक्त कार्यशाला ‘ग्रीनसिफ्ट’ परियोजनाअन्तर्गत तेस्रो वर्षको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ क्रिएसन नेपालद्वारा आयोजना गरिएको थियो । कार्यशालामा […]