मध्यपूर्व तनाव : यूएईबाट नेपाली भन्छन्- निरन्तर पड्किरहेको छ, असुरक्षित भयौं
१८ फागुन, काठमाडौं । मध्यपूर्व तनावग्रस्त छ । मंगलबार नेपाली समय अनुसार (बिहान ४ बजे) यूएईको आबुदाबी नजिकैको आकाशमा निरन्तर पड्किरहेको छ ।
मध्यपूर्वमा जारी तनाव र इरानले सुरु गरेको आक्रमणको सिलसिलाका बिच कतारको राजधानी दोहातर्फ …